एकाइ १९ · घरेलु हिंसा

घरेलु हिंसा

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१घरेलु हिंसा भनेको के हो? उदाहरणसहित लेख्नुहोस्।
२घरेलु हिंसाबाट बच्न र बचाउन तपाईंले गर्नसक्ने कार्यको सूची तयार गर्नुहोस्।
३घरेलु हिंसाविरुद्ध जनचेतना फैलाउने कुनै दुईओटा नारा लेख्नुहोस्।
४"घरेलु हिंसा सामाजिक अपराध हो" यस भनाइलाई आफ्ना तर्कसहित पुष्टि गर्नुहोस्।
५दाइजोका नाममा यातना पाएकी महिलाको घटनामा कुन कुन रूपका घरेलु हिंसा देखिन्छन्?
६अनुशासनका नाममा हुने हिंसाले बालबालिकामा के कस्ता दीर्घकालीन असर पार्छ?
७हिंसाको चक्र भनेको के हो? यसलाई कसरी तोड्न सकिन्छ?
८घरेलु हिंसाका कुनै चार कारण लेख्नुहोस्।
९जेष्ठ नागरिकमाथि हुने घरेलु हिंसाका दुईवटा उदाहरण दिनुहोस् र यसलाई रोक्न तपाईं के गर्न सक्नुहुन्छ?