← सबै पाठ
🗺️ सामाजिक अध्ययन - कक्षा १०
Home
›
कक्षा १०
›
सामाजिक अध्ययन
›
एकाइ ४: सामाजिक समस्या र समाधान
›
एकाइ १९: घरेलु हिंसा
›
घरेलु हिंसा
एकाइ १९ · घरेलु हिंसा
घरेलु हिंसा
सामाजिक अध्ययन
विषय
८ min
अनुमानित समय
📖
नोट
🔬
क्रियाकलाप
⭐
याद राख्नुपर्ने
✏️
अभ्यास प्रश्न
🧪
अभ्यास परीक्षा
🖥️
प्रस्तुतीकरण
महिला, पुरुष वा जेष्ठ नागरिकमाथि हुने घरेलु हिंसाको खोजी
Method
दाइजोका नाममा यातना पाएकी महिलाको पहिलो समाचार पढेपछि तपाईंलाई कस्तो महसुस भयो, लेख्नुहोस्।
महिला वा पुरुष वा जेष्ठ नागरिकमाथि हुने विभिन्न प्रकारका घरेलु हिंसाको खोजी गर्नुहोस्।
ती हिंसाका कारण र असरहरूको सूची तयार गर्नुहोस्।
तयार पारेको सूची कक्षामा प्रस्तुत गर्नुहोस्।
🔐
यो क्रियाकलाप १ (जम्मा ४) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।
निःशुल्क खाता बनाउनुहोस्
लगइन गर्नुहोस्