एकाइ १६ · हाम्रो सामाजिक दायित्व

हाम्रो सामाजिक दायित्व

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय

सहयोग र सम्मानका लागि गर्ने कार्यको विवरण

Method
  • जेष्ठ नागरिक, असहाय र अपाङ्गता भएका व्यक्तिको सहयोग र सम्मानका लागि तपाईँले के के कार्य गर्नुहुन्छ, सोच्नुहोस्।
  • कक्षामा साथीहरूबिच यस विषयमा छलफल गर्नुहोस्।
  • छलफलका आधारमा विवरण तयार गर्नुहोस्।
🔐

यो क्रियाकलाप १ (जम्मा ३) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।