एकाइ ९ · हाम्रा राष्ट्रिय सम्पदा

हाम्रा राष्ट्रिय सम्पदा

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
क्रियाकलाप १

आफ्नो ठाउँका राष्ट्रिय सम्पदाको खोजी र वर्गीकरण

Method
  • तपाईँ बसोबास गर्ने स्थानीय तह वा जिल्लामा भएका राष्ट्रिय सम्पदाको खोजी गर्नुहोस्।
  • ती सम्पदा प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदामध्ये कुन सम्पदाअन्तर्गत पर्छन्, वर्गीकरण गर्नुहोस्।
  • तिनको संरक्षण गर्ने उपायसमेत प्रस्तुत गर्नुहोस्।
🔐

यो क्रियाकलाप १ (जम्मा ४) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।