एकाइ ८ · राष्ट्रिय गौरवका आयोजनाहरू

राष्ट्रिय गौरवका आयोजनाहरू

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१विकास आयोजना भनेको के हो ?
२कस्ता आयोजनालाई राष्ट्रिय गौरवका आयोजना भनिन्छ ?
३राष्ट्रिय गौरवका आयोजना किन महत्त्वपूर्ण मानिन्छन् ?
४नेपालमा तोकिएको समयमा विकास आयोजना सम्पन्न गर्न कुन कुन पक्षमा ध्यान दिनु पर्ला ?
५हुलाकी लोकमार्गले पुर्‍याउने फाइदाको विवेचना गर्नुहोस् ।
६नेपाल सरकारले कुन कुन आर्थिक वर्षमा कति कति आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा छनोट गर्‍यो ?
७भेरी बबई र सुनकोसी मरिण आयोजनालाई किन बहुउद्देश्यीय आयोजना भनिन्छ ?
८मेलम्ची खानेपानी आयोजनाको लक्ष्य र हालको अवस्था लेख्नुहोस् ।
९राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको उद्देश्य र कार्यक्षेत्र बताउनुहोस् ।
१०काठमाडौँ तराई/मधेस द्रुतमार्गको छोटो परिचय दिनुहोस् ।
११पशुपति क्षेत्र विकास कोषले के के काम गर्छ ?