एकाइ ८ · राष्ट्रिय गौरवका आयोजनाहरू

राष्ट्रिय गौरवका आयोजनाहरू

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय

आयोजना ढिलो हुनुका कारण खोजी

Method
  • नेपालमा सञ्चालित केही राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा सम्पन्न हुन नसक्नुका कारण खोजी गर्नुहोस्।
  • खोजी गरेका कारणहरू कक्षाकोठामा प्रस्तुत गर्नुहोस्।
🔐

यो क्रियाकलाप १ (जम्मा ३) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।