एकाइ ५ · मानव विकास सूचकाङ्क

मानव विकास सूचकाङ्क

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१मानव विकास सूचकाङ्क भनेको के हो ?
२मानव विकास सूचकाङ्क प्रतिवेदन, २०२२ मा धेरै सार्क मुलुकको मानव विकास अवस्था कमजोर हुनुका कारण उल्लेख गर्नुहोस्।
३मानव विकास सूचकाङ्कको आवश्यकता औँल्याउनुहोस्।
४नेपालले मानव विकास सूचकाङ्कमा सुधार गर्न कुन कुन पक्षमा ध्यान दिनुपर्ला ?
५मानव विकास भनेको के हो ? यसका पक्षहरू लेख्नुहोस्।
६रामअवतारको परिवार कसरी सुखी र खुसी बन्यो ? यसले मानव विकासको कुन कुरा देखाउँछ ?
७मानव विकास प्रतिवेदन २०२२ अनुसार सार्क मुलुकमा नेपालको स्थान कति औँ छ ? श्रीलङ्कासँग तुलना गर्नुहोस्।
८मानव विकास सूचकाङ्क कति देखि कति सम्मको अङ्कमा मापन गरिन्छ ? ठुलो र सानो अङ्कले के बुझाउँछ ?