एकाइ ५ · मानव विकास सूचकाङ्क

मानव विकास सूचकाङ्क

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
क्रियाकलाप १

नेपाल र अर्को सार्क मुलुकको मानव विकास तुलना

Method
  • हाल प्रकाशित HDI अनुसार नेपालको शिक्षा, स्वास्थ्य र औसत आयुको अवस्था इन्टरनेटमा खोज्नुहोस्।
  • पाएको विवरण कक्षामा प्रस्तुत गर्नुहोस्।
  • कुनै एक सार्क मुलुकको अवस्थासँग नेपालको अवस्था तुलना गर्नुहोस्।
🔐

यो क्रियाकलाप १ (जम्मा २) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।