एकाइ ७० · नेपालको जनसङ्ख्याको बनोट

नेपालको जनसङ्ख्याको बनोट

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१जनसङ्ख्याको बनोट भनेको के हो? उदाहरणसहित प्रस्तुत गर्नुहोस्।
२नेपालको उमेरअनुसार जनसङ्ख्या बनोटको अवस्थालाई विश्लेषण गर्नुहोस्।
३शैक्षिक स्थितिअनुसार जनसङ्ख्याको बनोट भन्नाले के बुझिन्छ? साक्षरता दर बढ्दै जाँदा देशको सामाजिक आर्थिक अवस्थामा पर्ने प्रभाव उल्लेख गर्नुहोस्।
४वि.सं. २०५८ को जनगणनामा कृषि पेसामा संलग्न मानिस बढी भएकामा पछिका जनगणनामा गैरकृषि पेसामा लाग्नेको सङ्ख्या बढ्दै गएको देखिन्छ। यसका कारण के के हुन सक्छन्, उल्लेख गर्नुहोस्।
५वि.सं. २०६८ र २०७८ को लिङ्गअनुसार जनसङ्ख्याको बनोट तुलना गर्नुहोस्।
६सक्षम र क्रियाशील जनसङ्ख्या र आश्रित जनसङ्ख्याबिच फरक छुट्याउनुहोस्।
७नेपाललाई बहुधार्मिक र बहुभाषिक राष्ट्र किन भनिन्छ?
८जनसङ्ख्याको बनोटले सरकारलाई योजना बनाउन कसरी सहयोग गर्छ? उदाहरण दिनुहोस्।
९जातजातिअनुसार जनसङ्ख्याको बनोटबाट नेपालबारे के निष्कर्ष निकाल्न सकिन्छ?