← सबै पाठ
🗺️ सामाजिक अध्ययन - कक्षा १०
Home
›
कक्षा १०
›
सामाजिक अध्ययन
›
एकाइ १०: जनसङ्ख्या र यसको व्यवस्थापन
›
एकाइ ७०: नेपालको जनसङ्ख्याको बनोट
›
नेपालको जनसङ्ख्याको बनोट
एकाइ ७० · नेपालको जनसङ्ख्याको बनोट
नेपालको जनसङ्ख्याको बनोट
सामाजिक अध्ययन
विषय
८ min
अनुमानित समय
📖
नोट
🔬
क्रियाकलाप
⭐
याद राख्नुपर्ने
✏️
अभ्यास प्रश्न
🧪
अभ्यास परीक्षा
🖥️
प्रस्तुतीकरण
क्रियाकलाप १
पेसाअनुसार जनसङ्ख्याको बनोटको वृत्तचित्र
Method
तलको तालिकामा दिइएको नेपालको पेसाअनुसार जनसङ्ख्याको बनोटलाई प्रत्येक जनगणना वर्षका लागि वृत्तचित्रमा देखाउनुहोस्।
तीनवटा वृत्तचित्रलाई तुलना गर्नुहोस्।
पेसा
२०५८
२०६८
२०७८
कृषि
६५.७०
६०.४
५०.६
गैरकृषि क्षेत्र
३४.३०
३९.६
४९.४
जम्मा
१००
१००
१००
🔐
यो क्रियाकलाप १ (जम्मा ३) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।
निःशुल्क खाता बनाउनुहोस्
लगइन गर्नुहोस्