एकाइ ७१ · जनसङ्ख्याको वितरण

जनसङ्ख्याको वितरण

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय

जिल्लाको जनसङ्ख्या तालिका अध्ययन

Method
  • सबैभन्दा धेरै जनसङ्ख्या भएका जिल्ला र सबैभन्दा थोरै जनसङ्ख्या भएका जिल्लाहरूका दुई तालिका ध्यान दिएर अध्ययन गर्नुहोस्।
  • सोधिएका प्रश्नको उत्तर दिनुहोस्।
Discussion
  • २०७८ सालको जनगणनाअनुसार सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला कुन हो?
  • २०७८ सालको जनगणनाअनुसार सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला कुन हो?
  • नेपालमा जिल्लागत रूपमा जनसङ्ख्या वितरण असमान हुनुका कारण छलफल गरी प्राप्त निष्कर्ष कक्षामा प्रस्तुत गर्नुहोस्।
🔐

यो क्रियाकलाप १ (जम्मा ५) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।