एकाइ ३ · विविधतामा एकता

विविधतामा एकता

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१विविधतामा एकता नेपालको विशेषता भनेको के हो, प्रस्ट पार्नुहोस्।
२नेपाल विविधताले भरिएको देश हो भन्ने भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।
३विविधतामा एकताको महत्त्व उल्लेख गर्नुहोस्।
४नेपालमा कति जातजाति, कति भाषा र कति धार्मिक सम्प्रदाय छन्?
५कतिपय जातजातिबिच देखिने असमानताले विविधतामा एकताको भावनालाई कमजोर पार्छ कि पार्दैन? यो समस्या कसरी समाधान हुँदै गएको छ?
६नेपालको संविधानले जातिगत विभेदलाई कसरी हेरेको छ?
७भाषा, संस्कृति र रहनसहन फरक हुँदाहुँदै पनि नेपालमा एकता कसरी कायम छ?
८लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको पहिचान स्वीकार गर्दा विविधतामा एकता कसरी बलियो हुन्छ?
९धार्मिक सहिष्णुता र जातीय सद्भाव भनेको के हो? यी किन आवश्यक छन्?