एकाइ ३ · विविधतामा एकता

विविधतामा एकता

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
क्रियाकलाप १

चित्रकला प्रतियोगिता

Method
  • नेपाली भाषा, जातजाति, संस्कृतिको विविधतामा एकताको सन्देश दिने चित्रकला प्रतियोगिता कक्षामा सञ्चालन गर्नुहोस्।
  • उत्कृष्ट चित्र बुलेटिन बोर्डमा टाँस गर्नुहोस्।
🔐

यो क्रियाकलाप १ (जम्मा ४) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।