एकाइ १ · सामाजिकीकरण

सामाजिकीकरण

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
क्रियाकलाप १

मेरो र साथीको सामाजिकीकरण सिपको तुलना

Method
  • तपाईँ र तपाईँका मिल्ने साथीसँग के के सामाजिकीकरणका सिप छन्, पत्ता लगाउनुहोस्।
  • ती सिपहरू तलको तालिकामा लेखेर एकअर्कामा तुलना गर्नुहोस्।
मसँग रहेका सामाजिकीकरणका सिपसाथीसँग रहेका सामाजिकीकरणका सिप
मेलमिलापघुलमिल हुने
🔐

यो क्रियाकलाप १ (जम्मा ३) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।