पाठ ९ · मेरो देशको शिक्षा

मेरो देशको शिक्षा

नेपालीविषय
८ minअनुमानित समय

शब्दार्थ

  • चक्षु: आँखा, नयन
  • अनादि: आदि वा सुरु थाहा नभएको
  • विदुषी: विद्वान् महिला
  • शास्त्रार्थ: शास्त्रसम्बन्धी विषयमा गरिने छलफल वा तर्क वितर्क
  • मुन्धुम: किराँतको धर्मशास्त्र
  • अपौरुषेय: कुनै खास व्यक्तिले नबनाएको, अलौकिक
  • उपनिषद्: आर्यहरूको दार्शनिक विचारले भरिएको आत्मा परमात्माको निरूपण गर्ने शास्त्र
  • जीवन्त: जिउँदो वा जीवित
  • परिष्करण: कुनै वस्तु वा कुरालाई राम्ररी खार्ने, दोष वा त्रुटि हटाउने काम
  • सनातन: धेरै पहिलेदेखि चलिआएको
  • प्रशोधन: कच्चा पदार्थलाई खारेर, पगालेर वा पखालेर शुद्ध पार्ने काम
  • अनन्त: कहिल्यै नाश नहुने, अनगिन्ती
  • औजार: काम गर्ने साधन, हतियार
  • उत्प्रेरित: हौसला प्राप्त, उत्साहित
  • युगान्तकारी: एउटा युगको अन्त्य गरी अर्को युग ल्याउने
  • पोख्त: कुनै काम गर्न दक्ष, सिपालु
  • सहिष्णु: पीडा सहन सक्ने, सहनशील
  • प्रतिबद्धता: वचनबद्ध भएको अवस्था, कुनै विचार, सिद्धान्त वा वाचा बन्धनबाट बाँधिएको अवस्था
  • दीक्षित: दीक्षा वा मन्त्र प्राप्त गरेको
  • प्राज्ञिक: प्राज्ञद्वारा सम्पन्न गरिने, दक्षतासम्बन्धी
  • भोजपत्र: प्राचीन कालमा लेख्नका निम्ति प्रयोग गरिने पातलो कागज जस्तो पत्रैपत्र भएको एक जातको रुखको बोक्रा
🔐

यहाँ अरू १९ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।