पाठ ८ · नेपाली हाम्रो श्रम र सिप

नेपाली हाम्रो श्रम र सिप

नेपालीविषय
८ minअनुमानित समय

शब्दार्थ

  • गौरव: इज्जत, सम्मान, प्रतिष्ठा
  • टालो: कपडाको सानो टुक्रा, वस्त्र
  • सिँचाइ: जमिनमा कुलो वा अन्य कृत्रिम तरिकाले पानी लगाउने काम
  • सृष्टि: बनाउने वा पैदा गर्ने काम, सिर्जना
  • वेदान्त: वेदमा वर्णित सिद्धान्तको विवेचना गर्ने सिद्धान्त वा दर्शन
  • धम्मपद: बुद्धका उपदेश भएको ग्रन्थ
  • अपूर्व: अद्वितीय, अनुपम
  • सखार: बिहान सबेरै, झिसमिसेमा
  • प्रकाशपुञ्ज: एकै ठाउँमा जम्मा भएको प्रकाश
  • आभा: कुनै वस्तु आदिमा देखा पर्ने चमक, झलक
🔐

यहाँ अरू ३४ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।