पाठ ७ · शत्रु

शत्रु

नेपालीविषय
८ minअनुमानित समय

कथाका नयाँ शब्द र तिनका अर्थ

  • कर्जा: निश्चित अवधिमा ब्याजसहित वा बिनाब्याज फर्काउने गरी लिइएको रकम, ऋण
  • मध्यस्थ: कसैको पक्षमा नलाग्ने, तटस्थ
  • अदब: आफूभन्दा ठुला बडा वा मान्यजनप्रतिको आदर भाव, मर्यादायुक्त शिष्ट एवम् नम्र आचरण
  • यत्न: प्रयास, जमर्को, कोसिस
  • वैरी: शत्रु, विरोधी
  • तन्द्रा: निद्रा लाग्नु अगाडिको आँखाको लट्याइ, निद्राको पहिलो अवस्था
  • फसाद: असजिलो अवस्था, झमेला
  • अचाक्ली: धेरै, हुनुपर्नेभन्दा बढी
  • इख: प्रतिशोधको भावनाले मनमा उठ्ने द्वेष, रिस
  • नाहक: कुनै प्रयोजनबिना, बिनसित्ति
  • दुष्परिणाम: खराब नतिजा
  • आपस्त: आफन्त
  • पोष्य: पालन पोषण गर्न योग्य
🔐

यहाँ अरू ४२ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।