पाठ ५ · लक्ष्मीप्रसाद देवकोटा

लक्ष्मीप्रसाद देवकोटा

नेपालीविषय
८ minअनुमानित समय

शब्द र तिनका अर्थ

  • चिरस्मरणीय: पछिसम्म सम्झनयोग्य, लामो समयसम्म सम्झन योग्य
  • युगपुरुष: युगनायक, कुनै निश्चित समयसीमाभित्र महान् व्यक्तित्व स्थापित गर्न सफल व्यक्ति
  • अनवरत: निरन्तर, लगातार
  • समृद्ध: उन्नतिशील, उन्नत, धनधान्य आदिले सम्पन्न
  • अधिष्ठात्री: देवतामध्ये सबैभन्दा बढी मानिएकी देवी
  • हर्षद: खुसियालीको क्षण
  • वरद: आशीर्वाद दिने, वरदाता
  • मुखाग्र: कण्ठ भएको, कण्ठस्थ
  • पावन: पवित्र पार्ने, शुद्ध गर्ने
  • समालोचक: साहित्यिक कृति वा अन्य प्रकारका रचनाको समीक्षा गर्ने व्यक्ति, टिप्पणी कर्ता
  • घनघोर: भयङ्कर, ज्यादै घना, डर लाग्दो
  • अनुशिक्षण: अतिरिक्त अध्यापन
  • शङ्खनाद: झङ्कारका साथ उच्चरित ध्वनि
  • उदात्त: उदार, महान्, फुक्का मनको
  • पहलकदमी: अग्रसरता
  • ओजस्वी: ओज भएको, प्रभावशाली
  • मन्त्रमुग्ध: मोहित पारिएको
  • परिवेष्टित: चारैतिरबाट घेरिएको
  • जलबिन्दु: पानीको थोपा
  • नक्षत्र: ज्योतिष शास्त्रअनुसार मानिसका असल खराब अवस्थाका स्थापक
  • जीवन: शरीरमा प्राण रहेसम्मको अवस्था
  • धडाधड: चाँडो चाँडो काम सिद्ध्याउने गरी, सरासर, धमाधम
  • म्याट्रिकुलेसन: हालको एसइई सरहको परीक्षा
  • प्रज्वलित: एकदम बलेको, दन्केको
🔐

यहाँ अरू २१ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।