निबन्धका कठिन शब्द र अर्थ
- व्याधि: शारीरिक रोग, व्यथा, वेदना
- अनधिकृत: अधिकारपूर्वक नगरिएको, आधिकारिक नभएको
- शमन: कुनै बाधा, विकार आदिलाई शान्त पार्ने काम
- प्राच्य: प्राचीन, पहिलेको, पुरातन
- आयुर्विज्ञान: आयुसम्बन्धी वस्तुगत ज्ञान
- सदृश: उस्तै देखिने, एकनासे
- वैकल्पिक: विकल्पमा आउने
- पथ्यापथ्य: सजिलैसँग पच्ने र नपच्ने
- पार्श्वप्रभाव: सँगसँगै आउने असर
- भूस्वर्ग: पृथ्वीमा रहेको सुन्दर ठाउँ
- समृद्धि: उन्नति वा सम्पन्न हुनाको भाव
- अजस्र: अथाह, धेरै
- सञ्जीवनी: प्रसिद्ध अमृत वा त्यस्तो क्षमता भएको बुटी विशेष
- हकर: सामानको विज्ञापन गर्दै आफ्नो सामान बेच्ने मानिस
- वैद्य: आयुर्वेद चिकित्सा विधिको ज्ञाता, कविराज
यहाँ अरू २० खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।