पाठ २ · घरझगडा

घरझगडा

नेपालीविषय
८ minअनुमानित समय

कथाका कठिन शब्द

  • अस्मान: धेरै माथिको ठाउँ, आकाश
  • शमन: शान्त पार्ने काम, शान्ति
  • नादानी: हिम्मत नभएको
  • तिलाञ्जली: त्याग गर्नु
  • मुर्कट्टा: शिर नभएको
  • रसायन: एक धातुलाई गालेर अर्को वस्तुमा बदल्ने विज्ञान
  • नजरबन्द: कुनै निश्चित ठाउँबाट बाहिर निस्कन नपाउने गरी नियन्त्रणमा राखिएको अवस्था
  • गुप्ती: गोप्य रूपमा जानकारी पत्ता लगाउने व्यक्ति, गुप्तचर
  • पतन: उन्नति, वैभव, पद, मर्यादा आदिबाट तल झरेको अवस्था, अवनति
  • मनसाय: अभिप्राय
  • वैमनस्य: शत्रुता, दुस्मनी
  • गेगर: मसिना ढुङ्गा वा खस्रो बालुवाका कण
  • पथ्य: खानयोग्य हलुका किसिमको खाना
  • खसम: पति, श्रीमान्
  • औडाहा: चिन्ता, व्यथा आदिबाट मनमा हुने जलन, छटपटी
  • व्याधा: सिकारी
  • ऐरेलु: जङ्गलमा पाइने तितो स्वाद भएको काँक्रो आकारको फल
  • कमलपित्त: कलेजोमा हुने एक प्रकारको घातक रोग, जन्डिस
  • खुद: वास्तविक, खास
  • श्रद्धा: मान्यजनप्रतिको आस्था, विश्वास, भक्तिभाव
  • पतिङ्गर: भुइँमा झरेका पात
  • चहक: प्रकाश, कान्ति
  • साँध: सिमाना, सीमा
  • भास: भासिने वा गाडिने खालको हिलो वा फुको ठाउँ
  • दैया: पैतृक सम्पत्ति आदिका निमित्त सम्बन्धित व्यक्तिमा रहेको हक वा अधिकार, दाबी
  • हमला: आक्रमण, युद्ध
🔐

यहाँ अरू ३७ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।