पाठ १७ · सुनाइ पाठ

सुनाइ पाठ

नेपालीविषय
८ minअनुमानित समय

सुनाइ रचनामा आउने कठिन शब्द

शब्दअर्थ
झल्मलचम्किलो, टल्किएको
उम्दाअति राम्रो, उत्तम
गुम्फितउनिएको, गाँसिएको
ऐश्वर्यधनसम्पत्ति, वैभव
सद्भावराम्रो भावना, मेलमिलाप
पुनर्जागरणफेरि जगाउने काम
अभिशप्तश्राप पाएको
अजम्मरीकहिल्यै नसकिने
नतमस्तकशिर झुकाएको
कुलतनराम्रो बानी
अशक्तबल नभएको, कमजोर
पश्चातापगरिसकेको कामप्रतिको पछुतो
दोमटबालुवा र चिम्टाइलो माटो मिसिएको उर्वर माटो
आत्मसात्आफ्नो बनाउनु, भित्रैसम्म ग्रहण गर्नु
निर्भीकनडराउने
विचलनसामान्य बाटो वा नियमबाट हट्नु