शब्द र अर्थ
- आँत : शरीरको भित्री भाग, अन्तःकरण
- रद्दी : काम नलाग्ने, गएगुज्रेको
- उत्कण्ठा : उत्सुकता
- बिजुली हुनु : सिपालु हुनु
- गत : अवस्था
- लाठे : रोपाइँमा कोदालोको काम गर्ने व्यक्ति
- प्लावित हुनु : उत्तेजित हुनु
- चेहरा : अनुहार
- भुटुन : तरकारी वा अन्य चिज पकाउन प्रयोग गरिने घिउ वा तेल
- भकारो : गाई, भैँसी आदि पशुको मल
- कमारो : नोकर
- चित्त : मन, दिल
- सखारै : सबेरै, बिहानै
- बुजो : मुखमा टम्म राख्ने काम, बिर्को
- गरम : तातो, गर्मी
- आली : खेतको सिमाना छुट्याउन वा पानी अडिने बनाउन चारैतिर केही उठाइएको माटोको डिल
- सामल : बाटाका लागि बोकेको खाद्यवस्तु, बाटाखर्च
- हंस : प्राण
यहाँ अरू ३५ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।