पाठका कठिन शब्द र तिनका अर्थ
- बढत्व: बढी हुनाको भाव, बढप्पन
- बकन्याइ: मौखिक रूपमा बयान गर्नु, बेहोसीमै कुनै कुरा भन्नु, बरबराउनु
- मनिटर: कम्प्युटरको स्क्रिन, मस्तिष्कको दृष्टि
- घट्ट: कुलामा ल्याएको पानीको धारले काठको पङ्खा घुमाई पिठो पिँध्ने ठुलो खालको जाँतो जस्तो साधन, पानीघट्ट
- घैया: पानी नलाग्ने खेतबारीमा रोपिने एक किसिमको धान
- चाक्सी: पातलो र पहेँलो बोक्रा हुने, गुलियो गुलियो स्वाद भएको फलको एक जात
- जुम्सो: दुब्लो, मरन्च्याँसे वा लोसे
- इष्टसिद्ध: इच्छा गरिएको काम सम्पन्न हुनु
- गज: तीन फुट वा छत्तिस इन्च लम्बाइको नापो
- पलायनवादी: आफ्नो सिद्धान्तमा स्थिर नरहने खालको, पलायन सिद्धान्तको अनुयायी
- पामर: अविवेकी, कातर, अबुझ
यहाँ अरू ३१ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।