पाठ १२ · पाब्लो पिकासो

पाब्लो पिकासो

नेपालीविषय
८ minअनुमानित समय

जीवनीका कठिन शब्द र अर्थ

शब्दअर्थ
संवेदनामानिसका मनमा हुने मार्मिक अनुभूति
झङ्कारवीणा, गितार आदि तारका बाजा बजाउँदा सुनिने सुमधुर ध्वनि, झनझनाहट
विलक्षणअनौठो, असाधारण
कम्युनियनपिकासोले बनाएको एक चित्रको नाम
क्यानभासचित्रपट, चित्र बनाइने कपडा, भित्तो वा ठाउँ
प्रोट्रेटमुहार चित्र
ब्लु पिरियडब्लु पिरियड भनेर चिनिने पिकासोको चित्र निर्माणको एक कालखण्ड
मोनोक्रोमेटिकधेरै रङ मिसाएर बनाएको एउटै रङयुक्त, एकरङ्गी
व्यग्रव्याकुल, विह्वल
आक्रान्तहमला गरिएको, घेराउमा परेको, पराजित
अवसादमनमा पर्ने पछुताउ, उत्साह, आशा आदिको अभाव
पिङ्क पिरियडपिङ्क पिरियड भनेर चिनिने पिकासोको चित्र निर्माणको एक कालखण्ड
घनवादचित्रकला एवम् मूर्तिकलाका क्षेत्रमा खास गरी हरेक चिजलाई गोलाकार वस्तुका रूपमा हेर्ने एक शैली
सेरामिकमाटाबाट बनाइएका शिल्पयुक्त भाँडा, माटाका भाँडा
साक्ष्यआफैँले देख्ने, दर्शक, साक्षी बस्ने काम
तैल चित्रतेलरङबाट चित्र बनाउने कला
लिलाम बिक्रीसबैभन्दा बढी मोल दिनेलाई माल बिक्री गर्ने काम
दसीसबुद, प्रमाण
नाजीजर्मनीको एक प्रसिद्ध राजनीतिक दल
पोपइसाई धर्मका प्रधान गुरु
दीर्घलामो
🔐

यहाँ अरू २१ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।