पाठ १० · व्यावसायिक चिठी

व्यावसायिक चिठी

नेपालीविषय
८ minअनुमानित समय

पाठमा आएका नयाँ शब्द

  • शीतोष्ण : ठन्डा र गर्मी दुवै मिश्रित
  • सङ्घीय : सङ्घ भएको, सङ्घसम्बन्धी
  • बागवानी : फलफूल खेती, बगैँचासम्बन्धी
  • भुक्तानी : तिर्नुपर्ने रकम तिर्ने काम
  • अत्यधिक : अति धेरै, हदभन्दा बढी
  • उपत्यका : चारैतिर पहाडले घेरिएको समथर भूभाग
  • ब्रोकाउली : काउलीजस्तै देखिने हरियो रङको तरकारी
  • कृषक : खेती गर्ने व्यक्ति, किसान
  • नगदेबाली : बेचेर नगद आम्दानी गर्ने उद्देश्यले लगाइने बाली
  • तपसिल : विस्तृत विवरण, विवरणको सूची
  • पुनश्च : मुख्य कुरा लेखिसकेपछि थपिएको कुरा
  • भवदीय : तपाईँको, औपचारिक पत्रको आदरसूचक समापन
🔐

यहाँ अरू २४ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।