कविताका कठिन शब्दको अर्थ
- नन्दन: स्वर्गको बगैँचा
- सङ्कल्प: कुनै काम, इच्छा आदि पूरा गर्ने अठोट, दृढ निश्चय
- द्वेष: डाह, शत्रुता
- सौरभ: सुगन्ध, सुवास वा बास्ना
- रागिनी: सङ्गीत शास्त्रअनुसार स्वर र गायन प्रक्रियाद्वारा सुन्दर र आकर्षक ध्वनिको विशेष संयोजन
- मनोहर: मनलाई लोभ्याउने खालको, आकर्षक
- मस्तक: माथ, शिर
- उद्यत: तयार भएको, तत्पर
- उदात्त: महान्, उदार
- पौरख: कमाइ, आर्जन
- भावना: मनमा उत्पन्न हुने भाव वा विचार
- चन्दन: श्रीखण्ड घोटेर बनाइएको लेप
- सगौरव: गौरवले भरिएको
- त्याग: आफ्नो स्वामित्व वा अधिकार छोड्ने काम
- सर्वोच्च: सबैभन्दा उच्च वा अग्लो
यहाँ अरू ५ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।