१समसामयिक घटना भनेको के हो?
२विश्व कप फुटबल २०२२ को विजेता र उपविजेता देशको नाम लेख्नुहोस्।
३समसामयिक घटनाको जानकारी विद्यार्थीलाई किन हुनुपर्छ?
४डेङ्गु सङ्क्रमण नेपालका कति जिल्लामा पुष्टि भएको थियो र कुन कुन जिल्लामा सबैभन्दा बढी थियो?
५डेङ्गुबाट बच्न अपनाउनुपर्ने चारओटा उपाय लेख्नुहोस्।
६कोप २७ सम्मेलन कहिले र कहाँ भएको थियो? यसका दुईओटा ऐतिहासिक निर्णय लेख्नुहोस्।
७कोप २७ को निर्णयमा पृथ्वीको तापक्रम र हरितगृह ग्याँसबारे के उल्लेख छ?
८कोप २७ मा नेपालको उपस्थिति कसरी चर्चित भयो?
९एडिस जातिको लामखुट्टेबारे विश्व स्वास्थ्य सङ्गठनको टोलीले के जानकारी दियो?
१०विश्वकप फुटबल सन् २०२२ मा अफ्रिकी महादेशका लागि कस्तो उपलब्धि भयो?