एकाइ ५१ · कूटनीतिक नियोग

कूटनीतिक नियोग

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१कूटनीतिक नियोग भनेको के हो?
२राजदूतावासले के के काम गर्दछ, उल्लेख गर्नुहोस्।
३महावाणिज्य दूतावास कतिओटा रहेका छन् र कहाँ कहाँ रहेका छन्। सूची तयार गर्नुहोस्।
४संयुक्त राष्ट्रसङ्घीय स्थायी नियोगको पहिलो स्थायी प्रतिनिधि कहिले सिफारिस गरिएको थियो र उहाँको नाम के थियो?
५कन्सुलर कार्यालयका कार्य उल्लेख गर्नुहोस्।
६कूटनीति भनेको के हो? यसको मुख्य उद्देश्य लेख्नुहोस्।
७नेपालले कुन कुन प्रकारका मुलुकमा दूतावास राख्ने गरेको छ र किन?
८नेपाली नियोग र विदेशी नियोगबिचको फरक स्पष्ट पार्नुहोस्।
९कन्सुलर सेवा विभागको स्थापना कसरी भएको हो?
१०संयुक्त राष्ट्रसङ्घ स्थायी नियोगले कुन सिद्धान्तका आधारमा काम गरिरहेका छन्?