एकाइ ५२ · बिमस्टेक र नेपाल

बिमस्टेक र नेपाल

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१बिमस्टेकको स्थापना कहिले भएको थियो, मिति उल्लेख गर्नुहोस्।
२नेपालले बिमस्टेकको सदस्यता कहिले प्राप्त गरेको थियो?
३बिमस्टेकमा कतिओटा देशहरू समावेश रहेका छन्? ती कुन कुन हुन् उल्लेख गर्नुहोस्।
४बिमस्टेक स्थापना गर्नुका उद्देश्य उल्लेख गर्नुहोस्।
५बिमस्टेकको सदस्य भएको नाताले नेपालले अधिकतम फाइदा लिन के के गर्नुपर्ला? आफ्नो विचार प्रस्तुत गर्नुहोस्।
६बिमस्टेकको नेपाली र अङ्ग्रेजी पूरा नाम लेख्नुहोस्।
७बिमस्टेकका बैठकको अध्यक्षता कसरी हुने व्यवस्था छ? यसको राम्रो पक्ष के हो?
८सहयोगका क्षेत्र र संयोजक मुलुक मिलाएर लेख्नुहोस्।
९नेपाल भूपरिवेष्ठित मुलुक हो भन्नुको अर्थ के हो र यसले नेपालको व्यापारमा कस्तो असर पार्छ?
१०बिमस्टेकबाट नेपालले प्राप्त गरेका उपलब्धि बुँदागत रूपमा लेख्नुहोस्।
११बुद्धको जन्मभूमि हुनुले नेपालको पर्यटनलाई बिमस्टेकभित्र कसरी लाभ पुऱ्याउँछ?