एकाइ ४७ · जनसङ्ख्या परिवर्तनका निर्धारक तत्त्वहरू

जनसङ्ख्या परिवर्तनका निर्धारक तत्त्वहरू

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१बसाइँसराइ भनेको के हो ?
२कोरा जन्मदर कसरी निकालिन्छ ?
३मृत्युले जनसङ्ख्या परिवर्तनमा कसरी प्रभाव पार्दछ ?
४बसाइँसराइलाई प्रभाव पार्ने तत्त्वहरू के के हुन् ?
५जन्म, मृत्यु र बसाइँसराइलाई किन जनसङ्ख्याका निर्धारक तत्त्व भनिएको हो, उल्लेख गर्नुहोस् ।
६शिशु मृत्युदर (Infant Mortality Rate) भनेको के हो र यो कसरी गणना गरिन्छ ?
७उमेरअनुसारको जन्मदर (Age-specific birth rate) किन निकाल्नुपर्छ ?
८आप्रवास दर (In-migration Rate) र उत्प्रवास दर (Out-migration Rate) बिच के फरक छ ?
९कुनै स्थानमा सन् २०२१ मा मृत्यु सङ्ख्या ३४०० र मध्य वर्षको जनसङ्ख्या २५०००० छ भने कोरा मृत्युदर निकाल्नुहोस् ।
१०नेपालमा वार्षिक वृद्धिदर र जनसङ्ख्या दोब्बर हुन लाग्ने समयको प्रवृत्ति कसरी बदलिएको छ ?
११जन्म, मृत्यु र बसाइँसराइको मापन गर्न मध्य वर्षको जनसङ्ख्या किन आवश्यक पर्छ ?