एकाइ ४० · पृथ्वीको दैनिक र वार्षिक गति

पृथ्वीको दैनिक र वार्षिक गति

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१सूर्य पूर्वमा उदाएर पश्चिममा अस्ताउनुको कारण के हो?
२अक्ष र कक्षबिच के भिन्नता रहेको छ, छोटकरीमा लेख्नुहोस्।
३पृथ्वीको दैनिक गति (परिभ्रमण) को प्रभावको सूची बनाउनुहोस्।
४पुस महिनामा आकाशमा देखिने तारा साउन महिनामा किन नदेखिएका होलान्?
५पृथ्वीको वार्षिक गति/परिक्रमणको परिचय दिँदै यसका असरको सूची बनाउनुहोस्।
६अधिक वर्ष किन आउँछ र त्यसमा कति दिन हुन्छन्?
७भूमध्यरेखादेखि ध्रुवतिर जाँदा पृथ्वीको परिभ्रमण गति किन कम हुँदै जान्छ?
८वर्षमा कुन कुन दिन विश्वभरि दिन र रातको लम्बाइ बराबर हुन्छ? किन?
९सूर्यग्रहण र चन्द्रग्रहणबिचको भिन्नता स्पष्ट पार्नुहोस्।