एकाइ ४२ · जलवायु परिवर्तन

जलवायु परिवर्तन

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१जलवायु परिवर्तन भनेको के हो ?
२जलवायु परिवर्तनका कारण के के होलान्, उल्लेख गर्नुहोस् ।
३जलवायु परिवर्तनका असर बुँदागत रूपमा लेख्नुहोस् ।
४जलवायु परिवर्तनका असर न्यूनीकरणका उपाय उल्लेख गर्नुहोस् ।
५मौसम परिवर्तन र जलवायु परिवर्तनबिचको फरक उदाहरणसहित लेख्नुहोस् ।
६हिमालको हिउँ पग्लनुको असर हिमाली क्षेत्रमा मात्र सीमित रहँदैन, कसरी ? स्पष्ट पार्नुहोस् ।
७जलवायु परिवर्तनले समुद्र र टापुदेशमा कस्तो खतरा ल्याएको छ ?
८जलवायु परिवर्तनका कारणले मानिसको स्वास्थ्यमा कस्तो असर पर्छ ?