एकाइ ३८ · वैदेशिक व्यापार

वैदेशिक व्यापार

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१व्यापारको परिचय दिनुहोस्।
२आन्तरिक व्यापार र वैदेशिक व्यापारबिच भिन्नता छुट्याउनुहोस्।
३नेपालमा वैदेशिक व्यापारको महत्त्व उल्लेख गर्नुहोस्।
४नेपालले वैदेशिक व्यापारमा के के समस्याहरू भोग्नु परेको छ, सूची तयार गर्नुहोस्।
५नेपालमा खेतीयोग्य जमिन बाँझो छ। दैनिक उपयोग्य वस्तुमा पनि परनिर्भरता बढेको छ। यस्तो अवस्थामा स्वदेशी उत्पादन वृद्धि गरी उपभोग्य वस्तुमा आत्मनिर्भर भई निर्यात बढाउन के के गर्न सकिन्छ, सुझाव प्रस्तुत गर्नुहोस्।
६निर्यात र आयात भनेको के हो, उदाहरणसहित लेख्नुहोस्।
७वैदेशिक व्यापारमा विदेशी मुद्रा र भन्सार महसुल किन जोडिन्छन्, स्पष्ट पार्नुहोस्।
८नेपालको वैदेशिक व्यापार कुन कुन देशसँग बढी छ, लेख्नुहोस्।
९पेट्रोलियम पदार्थको आयात घटाउन के गर्न सकिन्छ र त्यसले वैदेशिक व्यापारमा कस्तो असर पार्छ?