एकाइ ३९ · वैदेशिक रोजगारी

वैदेशिक रोजगारी

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१वैदेशिक रोजगार भनेको के हो ?
२वैदेशिक रोजगारीको महत्त्व उल्लेख गर्नुहोस् ।
३वैदेशिक रोजगारीको प्रभाव समावेश गरी संवाद तयार गर्नुहोस् ।
४'वैदेशिक रोजगारी नेपालका लागि चुनौतीपूर्ण छ' आफ्ना तर्कसहित पुष्टि गर्नुहोस् ।
५वैदेशिक रोजगारीमा नेपालका लागि के के अवसरहरू छन् ? बुँदागत रूपमा प्रस्तुत गर्नुहोस् ।
६नेपालीले विदेशमा भोग्नु परेका समस्या समाधान गर्नका लागि वैदेशिक रोजगार विभागलाई लेख्ने चिठीको नमुना लेख्नुहोस् ।
७विप्रेषण (Remittance) भनेको के हो ? यसले देशलाई कसरी सहयोग गर्छ ?
८वैदेशिक रोजगारीबाट भित्रिएको पुँजी, ज्ञान, सिप र प्रविधिलाई उत्पादनशील क्षेत्रमा लगाउनु किन आवश्यक छ ?
९वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सुरक्षाका लागि के के गर्न सकिन्छ ?
१०नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य हुनुका कारण लेख्नुहोस् ।