एकाइ ३५ · मौद्रिक कारोबार

मौद्रिक कारोबार

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१वस्तु विनिमय भन्नाले के बुझिन्छ, उदाहरणसहित लेख्नुहोस्।
२वस्तु विनिमय प्रणालीका के कस्ता कठिनाइहरू थिए, उल्लेख गर्नुहोस्।
३मौद्रिक कारोबार भनेको के हो ?
४आर्थिक क्रियाकलापमा मौद्रिक कारोबार महत्त्वपूर्ण हुन्छ, पुष्टि गर्नुहोस्।
५चानुवाको हटियासम्बन्धी समाचारमा के कस्ता वस्तु विनिमयको चर्चा गरिएको छ ?
६तपाईँको समुदायमा वस्तु विनिमयको चलन छ कि छैन ? छ भने कुन कुन वस्तु विनिमय गरिन्छ ?
७वस्तु विनिमय र मुद्रा विनिमयमध्ये तपाईँलाई कुन सजिलो लाग्छ र किन ?
८नेपाली नोटको जतन गर्नका लागि के के गर्नुपर्ला ?
९धातुमुद्रा भनेको के हो ? कागजी मुद्रा धातुमुद्राभन्दा किन सजिलो मानिन्छ ?
१०नेपालमा मुद्रा छाप्ने अधिकार कसलाई छ र नोट छाप्न कुन संस्थाको अनुमति चाहिन्छ ?
११भिमबहादुरको कारोबारमा आएको परिवर्तन लेख्नुहोस्।
१२मुद्राको प्रचलन बढे पनि चानुवाको हटियामा वस्तु विनिमय किन कायम छ ?