एकाइ ३४ · पुनर्जागरण र यसको प्रभाव

पुनर्जागरण र यसको प्रभाव

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१पुनर्जागरणको अर्थ लेख्नुहोस्।
२पुनर्जागरण हुनुभन्दा पहिला युरोपको अवस्था कस्तो थियो, चर्चा गर्नुहोस्।
३पुनर्जागरणको थालनी कसरी भएको हो, लेख्नुहोस्।
४पुनर्जागरण नभएको भए के हुन्थ्यो होला, चर्चा गर्नुहोस्।
५पुनर्जागरण कालमा विज्ञान र अन्वेषणका क्षेत्रमा कस्ता उपलब्धि भएका थिए ?
६पुनर्जागरण कालमा सिर्जना गरिएका साहित्यिक कृतिहरूको चर्चा गर्नुहोस्।
७पुनर्जागरणले कलाका कुन कुन क्षेत्रमा प्रभाव पार्‍यो, प्रत्येक क्षेत्रबाट एक जना कलाकारको नाम दिई लेख्नुहोस्।
८पुस्तक र पत्रपत्रिकाको प्रकाशनले पुनर्जागरणमा कसरी सहयोग गर्‍यो ?
९कोपर्निकसको सिद्धान्त के थियो र त्यसलाई कसले प्रमाणित गरे ?
१०पुनर्जागरणले ल्याएका परिवर्तनमध्ये तपाईंलाई सबैभन्दा महत्त्वपूर्ण कुन लाग्छ र किन ?