एकाइ २७ · नेपाल शब्दको अर्थ र उत्पत्ति

नेपाल शब्दको अर्थ र उत्पत्ति

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१प्राचीन कालमा नेपाल भन्नाले कुन क्षेत्रलाई चिनिन्थ्यो ?
२नेपालको नामकरणसम्बन्धी विभिन्न भाषिक आधारमध्ये तपाईंलाई कुन चाहिँ आधार उपयुक्त लाग्यो, कारण दिनुहोस् ।
३नेपालको भूमि पहिलेदेखि नै पवित्र थियो भन्ने तथ्यलाई विभिन्न आधार दिएर प्रमाणित गर्नुहोस् ।
४'ने' मुनिको भनाइअनुसार नेपाल नाम कसरी बन्यो ? छोटकरीमा लेख्नुहोस् ।
५नीप: जाति को हुन् र तिनको नामसँग नेपाल शब्दको के सम्बन्ध छ ?
६चिनियाँ यात्री र बौद्ध धर्मग्रन्थले नेपाललाई कुन कुन नामले उल्लेख गरेका छन् ?
७संस्कृत भाषाका आधारमा नेपाल शब्द कसरी बनेको मानिन्छ ?
८तिब्बती र लिम्बू भाषाले नेपाल शब्दको के अर्थ दिन्छन् ? दुवैलाई छुट्याएर लेख्नुहोस् ।