१नेपालमा लोकतन्त्र दिवस किन मनाइन्छ ?
२लोकतन्त्रमा देशको शासन कसरी सञ्चालन गरिन्छ, लेख्नुहोस् ।
३लोकतान्त्रिक गणतन्त्रका विशेषता लेख्नुहोस् ।
४तपाईंलाई लोकतान्त्रिक गणतन्त्र किन मन पर्छ, कारण दिई आफ्ना विचारलाई पुष्टि गर्नुहोस् ।
५राजतन्त्र र गणतन्त्रबिचका भिन्नता लेख्नुहोस् ।
६लोकतन्त्र र गणतन्त्रबिच के फरक छ ?
७नेपालमा गणतन्त्रको स्थापना कहिले भयो र यसलाई संस्थागत गर्न के गरियो ?
८लोकतान्त्रिक गणतन्त्रका चुनौती के के हुन् ?
९लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत बनाउन नागरिकले के गर्नुपर्छ ?