एकाइ २९ · काठमाडौँ उपत्यकाको सभ्यता

काठमाडौँ उपत्यकाको सभ्यता

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१प्राचीन तथा मध्यकालमा हालको काठमाडौँलाई के भनेर चिनिन्थ्यो?
२स्वयम्भूनाथको उत्पत्ति कसरी भएको हो?
३लिच्छविहरूले कसरी देशको शासन चलाउने गर्थे?
४प्राचीनकालमा नारीको स्थान कस्तो थियो, अहिलेको अवस्थासँग तुलना गर्नुहोस्।
५प्राचीन काठमाडौँको सामाजिक संरचना कस्तो थियो, छोटकरीमा लेख्नुहोस्।
६मानदेवलाई किन पहिलो प्रामाणिक राजा मानिन्छ?
७गोष्ठी र गुठीका बिचको सम्बन्ध के हो?
८लिच्छविकाललाई कलाको स्वर्णकाल किन भनिन्छ?
९लिच्छविहरू नेपाल कहाँबाट आएका थिए र उनीहरूको शासन कसरी सुरु भयो?
१०लिच्छवि कालका मानिसको दैनिक जीवन कस्तो थियो?