एकाइ ३० · हाम्रा वीर सहिद

हाम्रा वीर सहिद

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१राणा शासनको किन विरोध गरिएको होला ?
२नेपालमा प्रजातन्त्रको स्थापना गर्नमा लखन थापाले कसरी योगदान दिएका छन् ?
३सहिद भनेर कस्ता व्यक्तिलाई भनिन्छ ?
४सहिदबाट हामीले कस्तो प्रेरणा पाउन सक्छौँ, छोटकरीमा लेख्नुहोस् ।
५धर्मभक्त माथेमाले प्रजातन्त्र प्राप्तिका लागी पुर्‍याएका योगदानको चर्चा गर्नुहोस् ।
६हामीले सहिदको सम्मान गर्न के गर्नुपर्ला, साथीसँग छलफल गरेर लेख्नुहोस् ।
७विभिन्न समयमा सहादत प्राप्त गर्ने व्यक्तित्त्वका विषयमा खोजी गर्नुहोस् र क्र.सं., सहिदको नाम, जन्मस्थान, जन्ममिति र योगदान भएको तालिका बनाई विवरण भर्नुहोस् ।
८तपाईंले सपनामा कुनै सहिदलाई भेट्नुभयो भने कस्ता कुरा सोध्नुहुन्छ, कुनै पाँच प्रश्न बनाई साथीसँग छलफल गर्नुहोस् ।
९नेपाल प्रजा परिषद्को स्थापना कसरी भयो र यसले के काम गर्‍यो ?
१०लखन थापाले नेपाली सेनाको जागिर किन छाडे ?
११शुक्रराज शास्त्रीले जनचेतना जगाउन कुन तरिका अपनाए ?
१२गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको बलिदानमा के के समानता छन् ?