१सामाजिक समस्या तथा विकृति भन्नाले केलाई बुझिन्छ ?
२सामाजिक समस्या र विकृतिले समाजमा कस्ता असर पार्ने गर्दछ, सूची तयार गर्नुहोस् ।
३समाजमा रहेका समस्या र विकृतिलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, उपायहरू लेख्नुहोस् ।
४व्यावहारिक शिक्षाले सामाजिक विकृति निराकरणमा कसरी मदत पुग्छ ?
५हामीले किन असल साथीको सङ्गत गर्नुपर्दछ ?
६मितव्ययिता भनेको के हो र यसले सामाजिक विकृति नियन्त्रणमा कसरी मदत पुर्याउँछ ?
७चेतनामूलक च्याली र विचार गोष्ठीजस्ता कार्यक्रमले समाजलाई के फाइदा पुर्याउँछन् ?
८अनुशासित हुनु भनेको के हो ? अनुशासनले समाजमा कस्तो प्रभाव पार्छ ?
९सदाचारी व्यक्तिका विशेषता के के हुन् ?
१०समाजमा अपराध नियन्त्रण गर्न कानुनको भूमिका कस्तो हुन्छ ?