१बौद्धिक पलायन भनेको के हो ?
२लागुपदार्थ दुर्व्यसनबाट कसरी बच्न सकिन्छ, उल्लेख गर्नुहोस् ।
३भ्रष्टाचार भनेको के हो ?
४भ्रष्टाचारले समाज र व्यक्तिको जीवनमा कस्ता असर पार्न सक्छ, उल्लेख गर्नुहोस् ।
५बौद्धिक पलायन न्यूनीकरण गर्न राज्यले के गर्नुपर्छ ?
६मानिस लागुपदार्थ दुर्व्यसनमा फस्ने कारणहरू लेख्नुहोस् ।
७आर्थिक भ्रष्टाचार र नैतिक भ्रष्टाचारबिचको फरक उदाहरणसहित लेख्नुहोस् ।
८लागुपदार्थ दुर्व्यसनले परिवारको आर्थिक स्थितिमा कसरी असर पार्छ ?
९भ्रष्टाचारका कारक तत्त्वहरू के के हुन् ?