१एम्नेस्टी इन्टरनेसनलको स्थापना कहिले भएको हो ?
२एम्नेस्टी इन्टरनेसनलले विशेष गरी कुन क्षेत्रमा काम गरेको छ ?
३अन्तर्राष्ट्रिय श्रम सङ्गठनको स्थापना कहिले भएको हो ?
४नेपालमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनले विशेष गरी कस्ता काम गरिरहेको छ, व्याख्या गर्नुहोस् ।
५सेभ द चिल्ड्रेन कुन कुन क्षेत्रमा क्रियाशील संस्था हो ?
६एम्नेस्टी इन्टरनेसनलको मूल उद्देश्य के हो ?
७सामाजिक समस्या तथा विकृति न्यूनीकरणमा सहकार्य गरिरहेका कुनै पाँच अन्तर्राष्ट्रिय संस्थाका नाम लेख्नुहोस् ।
८अन्तर्राष्ट्रिय श्रम सङ्गठन र सेभ द चिल्ड्रेनबिचको मुख्य भिन्नता के हो ?
९बालश्रम भनेको के हो ? यसलाई निरुत्साहित गर्न कुन संस्थाले पहल गरिरहेको छ ?
१०विशिष्टीकृत संस्था भनेको के हो ? यसको एउटा उदाहरण दिनुहोस् ।