१द्वन्द्व भनेको के हो? द्वन्द्व उत्पन्न हुनाका कारण के हुन सक्छन्?
२द्वन्द्व व्यवस्थापनमा मध्यस्थकर्ताको भूमिका कस्तो हुनुपर्दछ?
३प्रभावकारी सञ्चार किन आवश्यक छ?
४दोहोरो सञ्चारले द्वन्द्व व्यवस्थापनमा कसरी मदत गर्दछ?
५विवाद र द्वन्द्वबिच के फरक छ?
६मध्यस्थता गर्ने व्यक्तिमा कस्ता गुण हुनुपर्छ? सूचीबद्ध गर्नुहोस्।
७रामगोपालपुर गाउँको सडक विवाद कसरी समाधान भयो?
८द्वन्द्वलाई समाज विकासको अभिन्न अङ्गका रूपमा किन लिने गरिन्छ?