१लोकतान्त्रिक गणतन्त्र भन्नाले के बुझिन्छ ?
२नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना कहिले भएको हो ?
३लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नागरिकले कस्तो भूमिका निर्वाह गर्नुपर्छ, उल्लेख गर्नुहोस् ।
४लोकतान्त्रिक शासनलाई किन जनताले, जनताद्वारा, जनताका लागि गरिने शासन भनिएको होला, आफ्ना विचार प्रस्तुत गर्नुहोस् ।
५सरकार जनताप्रति उत्तरदायी हुनु भनेको के हो ?
६कानुन सर्वोपरि हुनुको अर्थ के हो ?
७मौलिक हक उल्लङ्घन भएमा के व्यवस्था हुन्छ ?
८लोकतान्त्रिक गणतन्त्रमा फरक विचारलाई किन सम्मान गर्नुपर्छ ?
९लोकतन्त्रलाई संस्थागत गर्न नागरिक शिक्षा किन आवश्यक पर्छ ?