एकाइ १० · विविधतामा एकता

विविधतामा एकता

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१विविधता भनेको के हो ?
२"नेपाल बहुभाषिक, बहुधार्मिक र बहुजातीय देश हो।" यस भनाइलाई पुष्टि गर्नुहोस्।
३नेपालका कुनै ८ ओटा राष्ट्रभाषाको सूची बनाउनुहोस्।
४'विविधतामा एकता नेपालको विशेषता' भन्ने भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।
५हाम्रो राष्ट्रिय गानमा कुन कुन विविधता उल्लेख गरिएको छ ?
६नेपाल राष्ट्र कसरी बनेको छ ?
७विविधतामा एकता कसरी सुदृढ गर्न सकिन्छ ?
८नेपालको विविधतालाई सम्मान गर्न के के कार्य गर्नुपर्ला ? साथीसँग छलफल गरी निष्कर्ष चार्टमा प्रस्तुत गर्नुहोस्।
९तराई क्षेत्र र हिमाली प्रदेशको भूबनोट कसरी फरक छ ?
१०लोपोन्मुख जाति र सीमान्तकृत जातिबिच के फरक छ ? उदाहरण दिनुहोस्।
११भित्री मधेस कहाँ पर्छ र यसको वरिपरि कुन कुन पर्वत शृङ्खला छन् ?
१२नेपालको आर्थिक अवस्थामा देखिने विविधता र सहयोगको परम्परालाई छोटकरीमा लेख्नुहोस्।