१भेजा कस्तो परम्परा हो ?
२पर्म परम्पराको महत्त्व लेख्नुहोस् ।
३गुठी र रोदी परम्पराबिच तुलना गर्नुहोस् ।
४"ढिकुर थकालीहरूको आर्थिक गतिविधि सञ्चालन गर्ने परम्परागत प्रचलन हो ।" यस भनाइलाई पुष्टि गर्नुहोस् ।
५माइजन परम्पराका कुनै तीन फाइदा लेख्नुहोस् ।
६बडघर परम्पराका कुनै तीनओटा राम्रा पक्ष उल्लेख गर्नुहोस् ।
७पर्म र पैँचोबिचको फरक उदाहरणसहित छुट्याउनुहोस् ।
८गुठीको सुरुआत कहिलेदेखि भएको मानिन्छ र यसले कस्ता काम गर्छ ?
९बडघरको छनोट कहिले, कहाँ र कसरी हुन्छ ?
१०रोदीले गुरुङ समुदायमा सामाजिकीकरणलाई कसरी बलियो बनाउँछ ?