एकाइ १२ · नेपालका राष्ट्रिय सम्पदाहरू

नेपालका राष्ट्रिय सम्पदाहरू

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१सम्पदा भनेको के हो ?
२प्राकृतिक र सांस्कृतिक सम्पदाको फरक छुट्याउनुहोस् ।
३राष्ट्रिय सम्पदाको संरक्षणका उपायहरू लेख्नुहोस् ।
४'नेपालको सांस्कृतिक सम्पदा नेपालका पहिचान हुन्' भन्ने भनाइलाई पुष्टि गर्नुहोस् ।
५नेपालका प्राकृतिक सम्पदाको महत्त्व लेख्नुहोस् ।
६मूर्त सम्पदा र अमूर्त सम्पदाबीचको भिन्नता उदाहरणसहित लेख्नुहोस् ।
७अध्ययन प्रतिवेदनमा कुन-कुन भाग हुन्छन् ? प्रत्येकमा के लेखिन्छ ?
८जीर्ण भएका सम्पदाको समयमै जीर्णोद्धार गर्नुपर्छ, किन ?
९अमूर्त सम्पदा हराउने खतरा कहिले बढ्छ र यसलाई कसरी जोगाउन सकिन्छ ?
१०सम्पदा संरक्षणमा विद्यार्थीले के-के गर्न सक्छन् ?