एकाइ ६ · हाम्रा आदर्श व्यवहार

हाम्रा आदर्श व्यवहार

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१विक्रमका स्वभावमा कसरी परिवर्तन आयो ?
२विक्रमले प्राणीलाई दिएका विभिन्न कष्ट हैरानीलाई कसरी सच्याउन सकिन्छ ?
३बोलीवचनले अरूलाई पीडा दिँदा पीडित व्यक्तिमा के के असर पर्छ ?
४माथिको कवितामा उल्लिखित मानव मूल्यका विभिन्न पक्षहरू पहिचान गरी लेख्नुहोस् ।
५अरूको दुःख पीडालाई कम गर्ने व्यवहारहरू कुन कुन हुन् ?
६न्यायिक व्यवहार भनेको के हो ?
७न्यायिक व्यवहार पालना गर्ने तरिकाको सूची बनाउनुहोस् ।
८मानसिक शान्ति भनेको के हो ?
९शान्त र संयमित व्यवहार भएको व्यक्तिलाई किन सबैले मन पराउँछन् ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।
१०अरूको ईर्ष्या गर्ने र अहित सोच्ने बानी राम्रो होइन, किन ? आफ्नो विचार दिनुहोस् ।
११जीवजन्तुलाई दुःख कष्ट दिने कुरा मानवका लागि राम्रो होइन, यस भनाइलाई पुष्टि गर्नुहोस् ।
१२परिवारमा उत्पन्न विवादको समाधान कसरी गर्न सकिन्छ, लेख्नुहोस् ।
१३सन्तलाल काकाले आफ्नै श्रीमतीको गल्ती थाहा पाएपछि के गरे ? त्यसबाट के सिक्न सकिन्छ ?
१४शान्त र संयमित रहन अपनाउन सकिने कुनै पाँच उपाय लेख्नुहोस् ।
१५समानुभूति भनेको के हो ? एउटा उदाहरण दिनुहोस् ।