एकाइ १ · विकास र नेपाल

विकास र नेपाल

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१विकास भनेको के हो ?
२विकासको महत्त्व उल्लेख गर्नुहोस् ।
३विकसित र अल्पविकसित देशबिच फरक छुट्याउनुहोस् ।
४"विकास बहुआयामिक हुन्छ ।" यस भनाइलाई प्रस्ट पार्नुहोस् ।
५नेपाल विकासशील देशको श्रेणीमा किन पर्छ ?
६नेपालमा जलविद्युत् विकासको उच्च सम्भावना छ भन्ने कुरा कसरी भन्न सकिन्छ ?
७नेपालमा कृषि र पशुपालनको विकास गर्न सकिने आधार के के हुन् ?
८प्राकृतिक स्रोत भएर मात्र देशको विकास हुँदैन भन्ने कुरा उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
९अल्पविकसित देशमा देखिने मुख्य समस्या के के हुन् ?
१०नेपालमा पर्यटन विकासको सम्भावना कसरी रहेको छ ?